नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Computer Knowledge MCQ – कम्प्युटर ज्ञान

कम्प्युटर ज्ञान – तृतीय पत्र

Computer Knowledge · Third Paper – Service Related (Applied) · ३१३ प्रश्न

३१३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कम्प्युटर ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. निम्नमध्ये Impact Printer कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. Input र Output दुवै कार्य गर्ने यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. Monitor को screen मा सिधै छोएर वा चिन्ह लगाएर इनपुट दिन प्रयोग हुने कलम आकारको यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बैंकमा चेक (cheque) को विशेष अंकहरू पढ्न प्रयोग हुने प्रविधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. छापिएको लेखलाई edit गर्न मिल्ने text मा बदल्ने प्रविधि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. बहुवैकल्पिक (MCQ) परीक्षाको उत्तरपुस्तिका जाँच्न प्रयोग हुने यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कागजमा छापिएको तस्बिर वा लेखलाई digital रूपमा कम्प्युटरमा लैजाने यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. CPU ले एकै पटकमा प्रशोधन गर्न सक्ने bit को संख्यालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. CPU ले एउटा निर्देशन (instruction) पूरा गर्ने सही क्रम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. CPU ले memory location को ठेगाना पठाउन कुन bus प्रयोग गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।