नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Lok Sewa Computer Knowledge MCQ – कम्प्युटर ज्ञान

कम्प्युटर ज्ञान – तृतीय पत्र

Computer Knowledge · Third Paper – Service Related (Applied) · ३१३ प्रश्न

३१३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कम्प्युटर ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. Windows मा file path मा folder छुट्याउन कुन चिन्ह प्रयोग हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. धेरै file लाई compress गरी एउटै file मा राख्न प्रयोग हुने सामान्य format कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निम्नमध्ये Image (चित्र) file को extension कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. Windows मा सिधै चलाउन सकिने program file को extension सामान्यतया कुन हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. Folder लाई अर्को कुन नामले पनि चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. Windows मा Start button र चलिरहेका program हरू देखाउने तल्लो पट्टीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. Cut वा Copy गरिएको सामग्री अस्थायी रूपमा बस्ने memory स्थानलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. बिजुली बन्द नगरी कम्प्युटर restart गर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. Windows मा छानिएको file वा folder को नाम परिवर्तन (Rename) गर्न कुन key प्रयोग हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. Windows मा खुला program हरूबीच स्विच गर्न कुन shortcut प्रयोग हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।