नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Computer Knowledge MCQ – कम्प्युटर ज्ञान

कम्प्युटर ज्ञान – तृतीय पत्र

Computer Knowledge · Third Paper – Service Related (Applied) · १,२९४ प्रश्न

१,२९४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कम्प्युटर ज्ञान: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. Single-layer Blu-ray Disc को सामान्य भण्डारण क्षमता कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. SSD को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वासिङ मेसिन, माइक्रोवेभ ओभन जस्ता उपकरणभित्र निश्चित कार्यका लागि जडान गरिएको कम्प्युटर प्रणालीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बैंक, विमान कम्पनी जस्ता ठूला संस्थामा सयौँ प्रयोगकर्तालाई एकैसाथ सेवा दिन प्रयोग हुने ठूलो र शक्तिशाली कम्प्युटर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. Microprocessor मा आधारित, एक व्यक्तिले प्रयोग गर्ने गरी बनाइएको सानो कम्प्युटरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सन् १९५१ मा अमेरिकामा व्यावसायिक प्रयोगका लागि उत्पादन गरिएको पहिलो कम्प्युटर कुन मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालमा वि.सं. २०२८ को जनगणनाको तथ्याङ्क प्रशोधन गर्न ल्याइएको कम्प्युटर कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'Napier's Bones' नामक गणना साधन कसले बनाएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. आधुनिक कम्प्युटरको आधारभूत अवधारणा मानिने, चार्ल्स ब्याबेजले डिजाइन गरेको यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कम्प्युटरको आधारभूत कार्यचक्र (IPOS cycle) को सही क्रम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।