Lok Sewa Nepali Language & Grammar MCQ – नेपाली भाषा र व्याकरण

नेपाली भाषा र व्याकरण – तृतीय पत्र

Nepali Language & Grammar · Third Paper – Service Related (Applied) · २९६ प्रश्न

२९६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपाली भाषा र व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. शिव भन्ने अर्थमा प्रयुक्त 'नीलकण्ठ' शब्दमा कुन समास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'यथाशक्ति' शब्दमा कुन समास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'दाजुभाइ' शब्दमा कुन समास छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'इत्यादि' (इति + आदि) शब्दमा कुन सन्धि छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'महेश' (महा + ईश) शब्दमा कुन सन्धि छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'नमस्ते' शब्दको सही सन्धिविच्छेद कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'हिमालय' शब्दको सही सन्धिविच्छेद कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'जस्तो देश उस्तै भेष' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'हात्ती आयो हात्ती आयो फुस्सा' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'नाच्न नजान्ने आँगन टेढो' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।