नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

Lok Sewa Nepali Language & Grammar MCQ – नेपाली भाषा र व्याकरण

नेपाली भाषा र व्याकरण – तृतीय पत्र

Nepali Language & Grammar · Third Paper – Service Related (Applied) · १,२३७ प्रश्न

१,२३७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

नेपाली भाषा र व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. 'महत्ताहीन' उपन्यासकी लेखिका को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'मुटुको व्यथा' नाटकका नाटककार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'मालती मङ्गले' गीतिनाटकका रचनाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'कुञ्जिनी' खण्डकाव्यका रचनाकार को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'हिटलर र यहुदी' कथाका लेखक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'लाटाको देशमा गन्धे तन्नेरी' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'आफू मरे संसार डुब्यो' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. 'उँटको मुखमा जिरा' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'पानी आउनुअघि पाल बाँध्नु' उखानको भाव के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'भिजेको बिरालो बन्नु' टुक्काको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।