नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

Lok Sewa Third Paper – Service Related (Applied) – MCQ Quiz

तृतीय पत्र – सेवा सम्बन्धी (व्यावहारिक)

Third Paper – Service Related (Applied) · ५,७४१ प्रश्न

५,७४१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

तृतीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. निम्नमध्ये Toggle Key कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. 'QWERTY' keyboard को नाम कसरी रहेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. Computer Mouse को आविष्कारक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. Screen मा देखिने चित्रको सबैभन्दा सानो एकाइलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पुरानो मोनिटरमा प्रयोग हुने CRT को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नक्सा, भवनको डिजाइन जस्ता ठूला चित्र कागजमा छाप्न प्रयोग हुने output device कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. Printer को छपाइ गुणस्तर (resolution) कुन एकाइमा नापिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. निम्नमध्ये Impact Printer कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. Input र Output दुवै कार्य गर्ने यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. Monitor को screen मा सिधै छोएर वा चिन्ह लगाएर इनपुट दिन प्रयोग हुने कलम आकारको यन्त्र कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।