नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Third Paper – Service Related (Applied) – MCQ Quiz

तृतीय पत्र – सेवा सम्बन्धी (व्यावहारिक)

Third Paper – Service Related (Applied) · ५,७४१ प्रश्न

५,७४१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

तृतीय पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. परियोजना चक्रको पहिलो चरण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सन् २०२३ मा अति कम विकसित देशको सूचीबाट स्तरोन्नति भएको दक्षिण एसियाली देश कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अति कम विकसित देशको सूचीको समीक्षा कति वर्षमा एक पटक गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अति कम विकसित देशको सूचीको आवधिक समीक्षा गर्ने संयुक्त राष्ट्रसंघीय निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अति कम विकसित देश (LDC) बाट स्तरोन्नतिका लागि निम्नमध्ये कुन मापदण्ड प्रयोग हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. पहिलो मानव विकास प्रतिवेदन कुन वर्ष प्रकाशित भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. मानव विकास सूचकाङ्कको मान कति देखि कतिसम्म हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. मानव विकास सूचकाङ्कमा निम्नमध्ये कुन आयाम समावेश हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. मानव विकास सूचकाङ्क (HDI) को अवधारणा विकास गर्ने प्रमुख अर्थशास्त्री को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मानव विकास प्रतिवेदन (Human Development Report) कुन संस्थाले प्रकाशन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।