नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Banking & Financial Laws MCQ – बैंक तथा वित्तीय कानुन

बैंक तथा वित्तीय कानुन – बैंकिङ पत्र

Banking & Financial Laws · Banking Paper – NRB & Bank Exams · ४६८ प्रश्न

४६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंक तथा वित्तीय कानुन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. बैंकको शाखा नभएका ठाउँमा एजेन्ट, POS वा मोबाइल प्रविधिमार्फत आधारभूत बैंकिङ सेवा दिने व्यवस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. कम्पनी संस्थापना गर्ने व्यक्ति वा संस्थाले लिएको र सर्वसाधारण शेयरभन्दा छुट्टै वर्गीकरण गरिएको शेयरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाली रुपैयाँ कुन कारोबारका लागि विदेशी मुद्रामा परिवर्त्य (Convertible) छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. विदेशी लगानीकर्ताले लगानीबाट आर्जित लाभांश, मुनाफा वा लगानी रकम आफ्नो देशमा फिर्ता लैजाने कार्यलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. डिजिटल हस्ताक्षर प्रविधिमा प्रयोग हुने 'असमान साँचो प्रणाली' (Asymmetric Cryptosystem) मा कुन दुई साँचो हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि जानाजानी बैंकको ऋण नतिर्ने ऋणीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. कम्पनी खारेजीको क्रममा कम्पनीको सम्पत्ति सङ्कलन तथा बिक्री गरी साहु र शेयरधनीलाई क्रमशः भुक्तानी गर्न नियुक्त हुने व्यक्तिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. ऋणीको धितो वा सुरक्षणमा कानुनी हक भएको साहुलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. ऋण वा भुक्तानी फछ्र्यौटमा कानुनबमोजिम स्वीकार गर्न अस्वीकार गर्न नमिल्ने मुद्रालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. लामो समयसम्म ग्राहकबाट कुनै कारोबार नभएको बैंक खातालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।