नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Banking & Financial Laws MCQ – बैंक तथा वित्तीय कानुन

बैंक तथा वित्तीय कानुन – बैंकिङ पत्र

Banking & Financial Laws · Banking Paper – NRB & Bank Exams · ४६८ प्रश्न

४६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंक तथा वित्तीय कानुन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. बासेल बैंक सुपरिवेक्षण समिति (BCBS) को स्थापना कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. तलका मध्ये कुन बैंकको गैरकोषीय (Non-funded) सुविधा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नागरिक लगानी कोषको स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कर्मचारी सञ्चय कोष ऐन जारी भई कर्मचारी सञ्चय कोषको स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बैंक तथा वित्तीय संस्थाका ऋणीको कर्जा विवरण राख्ने र भाका नाघेका ऋणीलाई कालोसूचीमा राख्ने संस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा सहकारी संस्थाको दर्ता, सञ्चालन र नियमनसम्बन्धी हाल लागू ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. बीमा ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने नयाँ बीमा ऐन कुन सालको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाल स्टक एक्सचेन्जको पूर्वरूप 'धितोपत्र विनिमय केन्द्र' को स्थापना कुन सालमा भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. धितोपत्रको निष्कासन, कारोबार र धितोपत्र बजारको नियमनसम्बन्धी हाल लागू ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपाल धितोपत्र बोर्ड (SEBON) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।