नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Banking & Financial Laws MCQ – बैंक तथा वित्तीय कानुन

बैंक तथा वित्तीय कानुन – बैंकिङ पत्र

Banking & Financial Laws · Banking Paper – NRB & Bank Exams · ४६८ प्रश्न

४६८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंक तथा वित्तीय कानुन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पहिलो बासेल सम्झौता (Basel I) कुन वर्ष जारी गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निष्क्रिय कर्जा (Non-Performing Loan) अन्तर्गत कुन कुन वर्गका कर्जा पर्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. साँवा वा ब्याजको भाका ३ महिनादेखि ६ महिनासम्म नाघेको कर्जा कुन वर्गमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'शंकास्पद कर्जा' (Doubtful Loan) का लागि आवश्यक कर्जा नोक्सानी व्यवस्था कति प्रतिशत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार बैंक तथा वित्तीय संस्था कस्तो कम्पनीका रूपमा संस्थापित हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न इजाजतपत्र कसले दिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. न्यून आय भएका विपन्न वर्गलाई बिनाधितो सामूहिक जमानीमा साना कर्जा दिने 'घ' वर्गका संस्था कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त 'ख' वर्गका संस्थालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार 'क' वर्गका इजाजतपत्रप्राप्त संस्था कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. बैंक तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन र नियमनसम्बन्धी हाल लागू ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।