नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

Lok Sewa Banking Paper – NRB & Bank Exams – MCQ Quiz

बैंकिङ पत्र – राष्ट्र बैंक र बैंक परीक्षा

Banking Paper – NRB & Bank Exams · २,४८४ प्रश्न

२,४८४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंकिङ पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. बैंकमा व्यापारिक प्रयोजनका लागि बारम्बार रकम जम्मा र झिक्न सकिने, सामान्यतः ब्याज नपाइने खाता कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. लकर (Safe deposit) सुविधा उपलब्ध गराउनु बैंकको कुन प्रकारको कार्य हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ग्राहकको तर्फबाट बिमा प्रिमियम, कर, बिजुली बिल तिरिदिने बैंकको कार्य कुन प्रकारमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. बैंकका प्राथमिक (Primary) कार्यहरू कुन हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. विश्वको सबैभन्दा पुरानो केन्द्रीय बैंक मानिने स्वीडेनको केन्द्रीय बैंकको नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाल औद्योगिक विकास निगम (NIDC) कुन सालमा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको पहिलो संयुक्त लगानी (Joint venture) वाणिज्य बैंक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. कृषि विकास बैंक (Agricultural Development Bank Nepal) कुन सालमा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. राष्ट्रिय वाणिज्य बैंक कुन सालमा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

अभ्यास प्रश्न मात्र; आधिकारिक जानकारीका लागि psc.gov.np हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।