नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

कृषि विज्ञान

कृषि विज्ञान

Agriculture · २,२६४ प्रश्न

२,२६४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कृषि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. भन्टाको टुप्पो र फल गवारो (shoot and fruit borer) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बन्दा र काउलीमा लाग्ने हीरे पुतली (Diamondback moth) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. रातिमा जमिननजिकै बिरुवाको डाँठ काटिदिने काटी कीरा (cutworm) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. मकैको डाँठ गवारो (spotted stem borer) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. Fall armyworm को लार्भा पहिचान गर्न टाउकोमा देखिने विशेष चिन्ह कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. मकैको फौजी कीरा (Fall armyworm) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. धानको टुंग्रो (tungro) भाइरस रोग सार्ने मुख्य कीरा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. धानको गल मिज (gall midge) लाग्दा देखिने विशेष लक्षण कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. धानको पात बेर्ने कीरा (rice leaf folder) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धानको खैरो फड्केको चर्को आक्रमणले खेतमा ठाउँ–ठाउँमा गोलाकार रूपमा बाली डढेजस्तो सुक्ने लक्षणलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।