नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

बाली विज्ञान (Agronomy) – Agronomy MCQ

बाली विज्ञान (Agronomy) – कृषि

Agronomy · Agriculture · ६०० प्रश्न

६०० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बाली विज्ञान (Agronomy): प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. एउटै खेतमा निश्चित क्रममा वर्षैपिच्छे फरक–फरक बाली लगाउने पद्धतिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बीउ छर्ने यन्त्र (Seed drill) को आविष्कारक को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. 'Agronomy' शब्द कुन भाषाका शब्दबाट बनेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. 'Golden Fibre' (सुनौलो रेसा) भनेर कुन बालीलाई चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'King of Oilseeds' भनेर कुन बालीलाई चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. 'Queen of Cereals' भनेर कुन बालीलाई चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. भटमासको दानामा प्रोटिनको मात्रा लगभग कति प्रतिशत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. Quality Protein Maize (QPM) मा कुन एमिनो एसिडको मात्रा सामान्य मकैभन्दा बढी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. रोटी गहुँ (Triticum aestivum) कुन प्रकारको Polyploid हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. मकैको द्विगुणित क्रोमोजोम सङ्ख्या (2n) कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।