नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

कृषि विज्ञान

कृषि विज्ञान

Agriculture · २,२६४ प्रश्न

२,२६४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कृषि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. माटो प्रयोग नगरी पोषक तत्त्वको घोलमा बिरुवा उमार्ने प्रविधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. ग्रिनहाउसभित्र तापक्रम बढ्नुको मुख्य कारण के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नर्सरीको माटो निर्मलीकरण (sterilization) गर्न पानीमा मिसाई प्रयोग गरी केही दिन प्लास्टिकले ढाकिने रसायन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. गोलभेडाको बीउ निकाल्दा बीउवरिपरिको जेलीजस्तो पदार्थ हटाउन फलको गुदीलाई केही दिन राख्ने विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. काउली ६० से.मि. × ४५ से.मि. दूरीमा रोप्दा १ हेक्टरमा कति बिरुवा अट्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. भेडे खुर्सानी (Capsicum/Sweet pepper) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. फर्सीजात बालीमा पोथी फूलको संख्या बढाउन कम सान्द्रतामा प्रयोग गरिने वृद्धि नियामक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. करेला (Bitter gourd) को वैज्ञानिक नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. भिण्डी (Okra) को वैज्ञानिक नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. तलका मध्ये चिसो मौसमको (cool season) तरकारी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।