नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

कृषि विज्ञान

कृषि विज्ञान

Agriculture · २,२६४ प्रश्न

२,२६४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

कृषि: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको राष्ट्रिय फूल लालीगुराँसको वैज्ञानिक नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. ग्लाडियोलस (Gladiolus) को प्रसारण मुख्यतः केबाट गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गोदावरी (Chrysanthemum) प्रकाशावधिका आधारमा कस्तो बिरुवा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तिहारमा प्रयोग हुने सयपत्री (African marigold) को वैज्ञानिक नाम के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. भन्टाको मुना र फल गवारो (Brinjal shoot and fruit borer) को वैज्ञानिक नाम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. हीरा पखेटे पुतली (Diamondback moth – Plutella xylostella) मुख्यतः कुन बालीको प्रमुख कीरा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'क्यू-ल्युर' (Cue-lure) र 'मिथाइल युजेनोल' (Methyl eugenol) पासो कुन कीराका भाले समात्न प्रयोग गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. गोलभेडा र आलुमा लाग्ने ब्याक्टेरियल विल्ट (Bacterial wilt) को रोगकारक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. आलुको अगौटे डढुवा (Early blight) रोगको रोगकारक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. आँप लगायत धेरै फलमा कालो दाग देखिने एन्थ्राक्नोज (Anthracnose) रोगको रोगकारक कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।