कृषि सेवा कृषि प्राविधिक (JTA) – प्राविधिक पत्र

कृषि सेवा – कृषि प्राविधिक (JTA)

Agriculture JTA · Agriculture Service

४९८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका उत्पादन क्षेत्रमध्ये सबैभन्दा ठूलो एकाइ कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (PMAMP) कुन आर्थिक वर्षदेखि सुरु भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालको राष्ट्रिय कृषि नीति कुन सालमा जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कृषि दीर्घकालीन योजना (APP) मा प्राथमिकताप्राप्त उत्पादन (Priority output) का रूपमा कुन समावेश थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कृषि विकास रणनीति (ADS) का फ्ल्यागसिप (Flagship) कार्यक्रममध्ये कुन पर्दछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको कृषि विकास रणनीति (Agriculture Development Strategy – ADS) कुन अवधिका लागि तयार गरिएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल कृषि अनुसन्धान परिषद् (NARC) को स्थापना कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा हाल सहकारी संस्थाको नियमन गर्ने मुख्य संघीय ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको पहिलो सहकारी संस्था मानिने बखान सहकारी (वि.सं. २०१३) कुन जिल्लामा स्थापना भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) ले मान्यता दिएका सहकारीका सिद्धान्त कतिवटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।