नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

कृषि सेवा कृषि प्राविधिक (JTA) – प्राविधिक पत्र

कृषि सेवा – कृषि प्राविधिक (JTA)

Agriculture JTA · Agriculture Service

१,३५९ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. चनाको पात र डाँठका रौँ (Glandular hairs) ले निकाल्ने अम्लीय रस मुख्यतः कुन अम्ल हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. रायोको तेल र दानामा तीक्ष्ण (पिरो) गन्ध दिने रसायन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. कपासको बीउ र खलीमा पाइने, एकपेटे पशु र कुखुरालाई विषालु हुने रङ्गीन पदार्थ (Pigment) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. जुनेलोका कलिला बिरुवा र पलाएका टुसामा पाइने, पशुमा साइनाइड विषाक्तता गराउने ग्लुकोसाइड कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कोदोलाई पोषणका हिसाबले विशेष मानिनुको मुख्य कारण कुन तत्त्वको उच्च मात्रा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको उच्च हिमाली क्षेत्रमा खेती गरिने, दानामा बोक्रा नटाँसिने 'उवा' कुन बालीको प्रकार हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सबै अन्नबालीमध्ये लवणीय माटो (Salinity) सबैभन्दा बढी सहन सक्ने बाली कुन मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. पानीमा डुबेको अवस्थामा पनि करिब दुई हप्तासम्म बाँच्न सक्ने गुण दिने धानको जीन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सुक्खा आउनुअघि नै छोटो अवधिमा जीवनचक्र पूरा गरेर सुक्खाबाट बच्ने बालीको क्षमतालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. पाकेको अन्नको दाना बाली नकाटिँदै बालामै उम्रने घटनालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।