नमस्ते · Hello

श्रद्धावान् लभते ज्ञानम्।

श्रद्धा भएकाले ज्ञान प्राप्त गर्छ। (गीता ४.३९)

One who has faith gains knowledge. (Gita 4.39)

…

कृषि सेवा कृषि प्राविधिक (JTA) – प्राविधिक पत्र

कृषि सेवा – कृषि प्राविधिक (JTA)

Agriculture JTA · Agriculture Service

९९८ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. काँक्रोमा तितोपन कुन रसायनका कारण हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्याज, मुला जस्ता बालीमा समयअगावै फूलको डाँठ निस्कने समस्यालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. काउलीमा बोट सानै छँदा साना कर्ड बन्ने विकारलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. भण्डारणमा अक्सिजनको कमीले आलुको बीचको भाग कालो हुने विकारलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. गोलभेडाको फलको फेदमा कालो दाग देखिने 'ब्लोसम एन्ड रट' (Blossom end rot) कुन तत्त्वको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. काउलीको कर्ड खैरो हुने (Browning) र डाँठ खोक्रो हुने समस्या कुन तत्त्वको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. काउलीमा ह्विपटेल (Whiptail) विकार कुन तत्त्वको कमीले हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. काउलीको खाने भागलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अदुवा र बेसारको खाने भाग कुन प्रकारको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सखरखण्ड (Sweet potato) को खाने भाग कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।