नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

कम्प्युटर / सूचना प्रविधि कम्प्युटर अपरेटर (पाँचौँ तह) र सहायक – प्रथम पत्र

कम्प्युटर / सूचना प्रविधि – कम्प्युटर अपरेटर (पाँचौँ तह) र सहायक

Computer Operator & Assistant · Computer & IT Posts

१३,४२३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वि.सं. १९१३ को थापाथली सन्धि नेपाल र कुन देशबीच भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल-चीन युद्धको अन्त्य कुन सन्धिबाट भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. धरहरा (भीमसेन स्तम्भ) कसले निर्माण गराएका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सुगौली सन्धि नेपाल र कुन पक्षबीच भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सुगौली सन्धि कुन वर्ष भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाल-अङ्ग्रेज युद्धका क्रममा नालापानीको लडाइँमा नेपाली पक्षको नेतृत्व कसले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. 'दिव्य उपदेश' कसको उपदेशको सङ्ग्रह हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको सेनालाई गोरखाली सेनाले कहाँ पराजित गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. भक्तपुरका अन्तिम मल्ल राजा को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कान्तिपुरका अन्तिम मल्ल राजा को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।