नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

इन्जिनियरिङ सेवा सब-इन्जिनियर (पाँचौँ तह) – प्रथम पत्र

इन्जिनियरिङ सेवा – सब-इन्जिनियर (पाँचौँ तह)

Sub-Engineer – 5th Level · Engineering Service

१३,४२३ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुष) कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको वार्षिक औसत जनसङ्ख्या वृद्धिदर कति प्रतिशत छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वि.सं. २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्या कति छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी व्यवस्था कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. लोक सेवा आयोग सम्बन्धी व्यवस्था कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संवैधानिक परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सर्वोच्च अदालतका न्यायाधीशको अवकाश हुने उमेर कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. लोक सेवा आयोगमा अध्यक्षबाहेक अन्य कति जना सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. प्रधानन्यायाधीशको नियुक्ति कसको सिफारिसमा राष्ट्रपतिबाट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेक बढीमा कति जना न्यायाधीश रहन सक्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।