नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

वन सेवा रेन्जर – प्रथम पत्र

वन सेवा – रेन्जर

Ranger · Forest Service

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. तलका मध्ये महाभारत पर्वत क्षेत्रबाट उत्पत्ति हुने नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. बागमती नदीको उद्गमस्थल कहाँ हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गण्डकी नदीलाई नेपालको तराईमा कुन नामले चिनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. तलका मध्ये कुन नदी सप्तगण्डकीको सहायक नदी होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तलका मध्ये कुन नदी सप्तकोशीको सहायक नदी होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको पश्चिमी सिमानामा रहेको नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको पूर्वी सिमानामा रहेको नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. पानीको परिमाणका आधारमा नेपालको सबैभन्दा ठूलो नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालको सबैभन्दा लामो नदी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको सबैभन्दा गहिरो ताल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।