नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

स्वास्थ्य नीति र स्वास्थ्य संरचना – Health Policy & Health System of Nepal MCQ

स्वास्थ्य नीति र स्वास्थ्य संरचना – स्वास्थ्य सेवा

Health Policy & Health System of Nepal · Health Service · ४७६ प्रश्न

४७६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्वास्थ्य नीति र स्वास्थ्य संरचना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सरकारी स्वास्थ्यकर्मीको नियुक्ति, सरुवा, बढुवा जस्ता सेवाका शर्तहरू तोक्ने ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सहायक नर्स मिडवाइफ (ANM) ले व्यावसायिक दर्ता कुन निकायमा गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. हेल्थ असिस्टेन्ट (HA) ले व्यावसायिक दर्ता (Registration) कुन निकायमा गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाल फार्मेसी काउन्सिल ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाल नर्सिङ काउन्सिल ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल मेडिकल काउन्सिल ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा औषधि ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालमा औषधिको दर्ता, उत्पादन, बिक्री वितरण र गुणस्तर नियमन गर्ने सरकारी निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा स्वास्थ्यसम्बन्धी अनुसन्धानको नैतिक स्वीकृति (Ethical approval) दिने र अनुसन्धान नियमन गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।