नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

स्वास्थ्य नीति र स्वास्थ्य संरचना – Health Policy & Health System of Nepal MCQ

स्वास्थ्य नीति र स्वास्थ्य संरचना – स्वास्थ्य सेवा

Health Policy & Health System of Nepal · Health Service · ४७६ प्रश्न

४७६ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्वास्थ्य नीति र स्वास्थ्य संरचना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अल्मा आटा घोषणापत्र अनुसार प्राथमिक स्वास्थ्य सेवाका आवश्यक तत्त्व (Elements) कतिवटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निम्नमध्ये कुन WHO को स्वास्थ्य प्रणालीको आधारभूत खम्बा (Building block) होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. WHO को स्वास्थ्य प्रणाली ढाँचा (Health system framework) मा कतिवटा आधारभूत खम्बा (Building blocks) छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म विश्वको मातृ मृत्युदर (MMR) कति भन्दा कम पुर्‍याउने लक्ष्य छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. दिगो विकास लक्ष्य (SDG) मध्ये स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित लक्ष्य कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्राथमिक स्वास्थ्य सेवा (PHC) प्रति पुनः प्रतिबद्धता जनाउने अस्ताना घोषणापत्र (Astana Declaration) कुन वर्ष जारी भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. स्वास्थ्य प्रवर्द्धन (Health promotion) सम्बन्धी 'ओटावा बडापत्र' (Ottawa Charter) कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सबैभन्दा पहिले कुन जिल्लाबाट सुरु गरिएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपालमा स्वास्थ्य बीमा ऐन कुन वर्ष जारी भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको संविधान २०७२ जारी भएपछि ल्याइएको राष्ट्रिय स्वास्थ्य नीति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।