नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

मातृ तथा शिशु स्वास्थ्य र खोप – Maternal & Child Health, Immunization MCQ

मातृ तथा शिशु स्वास्थ्य र खोप – स्वास्थ्य सेवा

Maternal & Child Health, Immunization · Health Service · ३९१ प्रश्न

३९१ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

मातृ तथा शिशु स्वास्थ्य र खोप: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. खुला भायल नीति (Open vial policy) अनुसार निम्नमध्ये कुन खोपलाई सर्त पूरा भएमा अर्को खोप सत्रमा पनि प्रयोग गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. घोलिसकेको (Reconstituted) दादुरा-रुबेला खोप बढीमा कति समयभित्र प्रयोग गरिसक्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. निम्नमध्ये कुन खोप तापप्रति सबैभन्दा संवेदनशील (Heat sensitive) हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सेक टेस्ट (Shake test) मुख्यतः के पत्ता लगाउन गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. VVM को कुन अवस्थामा खोप प्रयोग गर्नु हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. खोपको भायलमा लगाइएको VVM (Vaccine Vial Monitor) ले के देखाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. चिसो चेन (Cold chain) मा अधिकांश खोप कुन तापक्रममा भण्डारण गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. इन्जेक्सन दिइने पोलियो खोप (IPV) कस्तो प्रकारको खोप हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. निम्नमध्ये कुन खोप जीवित (Live) खोप होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. टिटानस टक्साइड (TT/Td) कस्तो प्रकारको खोप हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।