नमस्ते · Hello

विद्याधनं सर्वधनप्रधानम्।

सबै धनमध्ये विद्यारूपी धन नै प्रमुख हो।

Of all wealth, the wealth of learning is the greatest.

…

स्वास्थ्य सेवा

स्वास्थ्य सेवा

Health Service · ३,३५२ प्रश्न

३,३५२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

स्वास्थ्य सेवा: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. २, ३, ३, ५, ७, ३, ८ मा रीत (Mode) कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. ३, ७, ९, १२, १५ र २० को मध्यिका (Median) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. ४, ६, ८, १० र १२ को अङ्कगणितीय औसत (Mean) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कुनै ट्रायलमा सहभागी र अनुसन्धानकर्ता दुवैलाई कसले उपचार र कसले प्लासिबो पायो भन्ने थाहा नहुने विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. एक्स्पोजर र रोग दुवैसँग सम्बन्धित भई दुईबीचको वास्तविक सम्बन्धलाई विकृत (Distort) गर्ने तेस्रो चरलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ६ सदस्यको परिवारमा एक जनालाई दादुरा (प्राइमरी केस) भयो। बाँकी ५ जना सबै ससेप्टिबल थिए र इन्क्युबेसन अवधिभित्र २ जनालाई दादुरा भयो भने सेकेन्डरी अट्याक रेट कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. सेकेन्डरी अट्याक रेट (Secondary attack rate) गणना गर्दा हरमा (Denominator) के राखिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. १०,००० जनसङ्ख्या भएको गाउँमा सर्वेक्षणका दिन मधुमेहका २५० जना बिरामी (पुराना र नयाँ) भेटिए भने प्वाइन्ट प्रिभ्यालेन्स कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. एउटा जाँचले १०० जनालाई पोजिटिभ देखायो, जसमध्ये ८० जनामा वास्तवमै रोग थियो र २० जना फल्स पोजिटिभ थिए। जाँचको पोजिटिभ प्रेडिक्टिभ भ्यालु (PPV) कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धूमपान गर्नेमा रोगको इन्सिडेन्स प्रति १००० मा ३० र नगर्नेमा प्रति १००० मा १० भए एट्रिब्युटेबल रिस्क (Attributable risk) कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।