स्वास्थ्य सेवा अहेव र अनमी (चौथो तह) – प्राविधिक पत्र

स्वास्थ्य सेवा – अहेव र अनमी (चौथो तह)

AHW / ANM – 4th Level · Health Service

५०२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र (National Tuberculosis Control Center) कहाँ अवस्थित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. स्वास्थ्य सेवा विभाग (Department of Health Services) को प्रमुख पदाधिकारीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. संघीय नेपालमा स्वास्थ्य सेवा व्यवस्थापन कति तहका सरकारमार्फत गरिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. स्थानीय तहको स्वास्थ्यसम्बन्धी काम, कर्तव्य र अधिकार विस्तृत रूपमा तोक्ने ऐन कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालको संविधानअनुसार 'आधारभूत स्वास्थ्य र सरसफाइ' कुन तहको एकल अधिकारको सूचीमा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. निम्नमध्ये कुन प्राथमिक स्वास्थ्य सेवा (PHC) को सिद्धान्त होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. अल्मा आटा घोषणापत्र अनुसार प्राथमिक स्वास्थ्य सेवाका आवश्यक तत्त्व (Elements) कतिवटा छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. निम्नमध्ये कुन WHO को स्वास्थ्य प्रणालीको आधारभूत खम्बा (Building block) होइन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. WHO को स्वास्थ्य प्रणाली ढाँचा (Health system framework) मा कतिवटा आधारभूत खम्बा (Building blocks) छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म विश्वको मातृ मृत्युदर (MMR) कति भन्दा कम पुर्‍याउने लक्ष्य छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।