नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

स्वास्थ्य सेवा मेडिकल अधिकृत (आठौँ तह) – प्राविधिक पत्र

स्वास्थ्य सेवा – मेडिकल अधिकृत (आठौँ तह)

Medical Officer – 8th Level · Health Service

५०२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्राविधिक पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अन्तिम महिनावारीको पहिलो दिन (LMP) बाट गणना गर्दा सामान्य गर्भावस्था कति दिनको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालको कार्यक्रमअनुसार सुत्केरी भएपछि कति दिनसम्म आइरन-फोलिक एसिड चक्की खानुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गर्भवती महिलालाई जुकाको औषधि (Albendazole) कहिलेदेखि दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. १२ देखि ५९ महिनाका बच्चालाई दिइने भिटामिन ए को मात्रा कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. ६ देखि ११ महिनाका बच्चालाई दिइने भिटामिन ए को मात्रा कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. लहरे खोकी (Whooping cough) कुन जीवाणुले गराउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. Td को पहिलो र दोस्रो मात्राबीच कम्तीमा कति अन्तर हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. पहिले खोप नलगाएकी गर्भवती महिलालाई पहिलो गर्भमा Td खोप कम्तीमा कति मात्रा दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. खुला भायल नीति (Open vial policy) अनुसार निम्नमध्ये कुन खोपलाई सर्त पूरा भएमा अर्को खोप सत्रमा पनि प्रयोग गर्न सकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. घोलिसकेको (Reconstituted) दादुरा-रुबेला खोप बढीमा कति समयभित्र प्रयोग गरिसक्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।