नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

गण्डकी प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – प्रथम पत्र

गण्डकी प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Gandaki Province PSC

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. राजा ज्ञानेन्द्रले सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएको मिति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. संविधानसभाबाट निर्मित नेपालको संविधान कहिले जारी भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपालका पहिलो राष्ट्रपति को हुन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा कहिले गरियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता कहिले भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र द्वन्द्व कहिलेदेखि सुरु गरेको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भएको थियो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. बहुदल वा सुधारिएको पञ्चायतबीच छनोट गर्न जनमत सङ्ग्रहको घोषणा कुन राजाले गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरी शासन हातमा लिएको मिति कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।