नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

गण्डकी प्रदेश लोक सेवा आयोग पाँचौँ तह (नायब सुब्बा) – प्रथम पत्र

गण्डकी प्रदेश लोक सेवा आयोग – पाँचौँ तह (नायब सुब्बा)

5th Level (Nayab Subba) · Gandaki Province PSC

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कति जना पदाधिकारी रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन नियुक्त हुँदाका बखत कम्तीमा कति वर्ष उमेर पूरा भएको हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त कति वर्ष उमेर पूरा भएपछि पदमुक्त हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीको पदावधि नियुक्तिको मितिले कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. तलका मध्ये को संवैधानिक परिषद्को सदस्य होइनन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. संवैधानिक परिषद्मा अध्यक्षसहित जम्मा कति सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संवैधानिक निकायका पदाधिकारी नियुक्तिअघि हुने संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. स्थानीय तहको न्यायिक समिति सम्बन्धी व्यवस्था संविधानको कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. स्थानीय तहको न्यायिक समितिमा संयोजकसहित जम्मा कति सदस्य रहन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नगरपालिकाको न्यायिक समितिको संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।