नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

कर्णाली प्रदेश लोक सेवा आयोग अधिकृत (सातौँ तह) – प्रथम पत्र

कर्णाली प्रदेश लोक सेवा आयोग – अधिकृत (सातौँ तह)

Officer (7th Level) · Karnali Province PSC

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालका पर्वत शृङ्खलामध्ये सबैभन्दा पछि बनेको (नवीनतम) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. हिमालय बन्नुअघि त्यस स्थानमा कुन समुद्र रहेको मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. हिमालय कस्तो किसिमको पर्वत हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. हिमालय पर्वतको निर्माण कुन दुई भू-प्लेटको टकरावबाट भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. 'हिमालय' शब्दको शाब्दिक अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. विश्वको चौथो अग्लो हिमाल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. विश्वको आठौँ अग्लो हिमाल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. विश्वको पाँचौँ अग्लो हिमाल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. 'धौलागिरि' शब्दको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. 'कञ्चनजङ्घा' शब्दको अर्थ के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।