कोशी प्रदेश लोक सेवा आयोग तयारी – Koshi Province PSC

कोशी प्रदेश लोक सेवा आयोग

Koshi Province PSC · कोशी प्रदेश र स्थानीय तहका पदहरू (चौथो, पाँचौँ र अधिकृत तह)

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।