लुम्बिनी प्रदेश लोक सेवा आयोग चौथो तह (खरिदार/सहायक) – प्रदेश सम्बन्धी पत्र

लुम्बिनी प्रदेश लोक सेवा आयोग – चौथो तह (खरिदार/सहायक)

4th Level (Kharidar) · Lumbini Province PSC

४३० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रदेश सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा संघले प्रदेश तथा स्थानीय तहलाई दिने अनुदान कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष र सदस्यको पदावधि कति वर्षको हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. संघबाट प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँटको आधार र ढाँचा सिफारिस गर्ने संवैधानिक निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कुनै वर्ष प्राकृतिक स्रोतको रोयल्टीबाट रु. २०० करोड संकलन भए स्थानीय तहहरूलाई जाने कुल रकम कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कुनै वर्ष मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कबाट विभाज्य कोषमा रु. १,००० करोड जम्मा भए सातै प्रदेशलाई जाने कुल रकम कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्राकृतिक स्रोतको रोयल्टीबाट प्राप्त रकमको कति प्रतिशत प्रदेशलाई बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कको विभाज्य कोषमा संघीय सरकारको हिस्सा कति प्रतिशत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कबाट संकलित रकमको कति प्रतिशत प्रदेशलाई बाँडफाँट हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालको संविधानको कुन अनुसूचीमा स्थानीय तहको एकल अधिकारको सूची छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।