नमस्ते · Hello

शनैर्विद्या शनैर्वित्तं शनैः पर्वतलङ्घनम्।

विद्या, धन र पहाड चढाइ – सबै बिस्तारै बिस्तारै पूरा हुन्छन्।

Learning, wealth and mountain climbing – all are achieved step by step.

…

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग तयारी – Sudurpashchim Province PSC

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोग

Sudurpashchim Province PSC · सुदूरपश्चिम प्रदेश र स्थानीय तहका पदहरू (चौथो, पाँचौँ र अधिकृत तह)

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।