नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सार्वजनिक संस्थानको परिचय र नीति – Public Enterprises of Nepal MCQ

सार्वजनिक संस्थानको परिचय र नीति – संस्थान सम्बन्धी पत्र

Public Enterprises of Nepal · Public Enterprise Paper – Energy, Telecom, Aviation & Supply · ४६२ प्रश्न

४६२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सार्वजनिक संस्थानको परिचय र नीति: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पुनरुत्थान सम्भव नभएका घाटामा रहेका संस्थानको सम्पत्ति बिक्री गरी दायित्व फरफारक गर्दै संस्थान बन्द गर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सरकारी स्वामित्वमा रहेर विद्यालय तहका पाठ्यपुस्तक छपाइ र वितरण गर्दै आएको संस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. दुई वा बढी सार्वजनिक संस्थान गाभिएर एउटै संस्थाका रूपमा सञ्चालन हुने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. अङ्ग्रेजी दैनिक 'द राइजिङ नेपाल' प्रकाशन गर्ने सार्वजनिक संस्थान कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. कर्मचारी सञ्चय कोषको मुख्य काम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. धितोपत्र विनिमय केन्द्रलाई रूपान्तरण गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेड कहिले बनाइएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नागरिक लगानी कोष कुन ऐनद्वारा स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. कर्मचारी सञ्चय कोष कुन ऐनअन्तर्गत सञ्चालित छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कर्मचारी सञ्चय कोषको पूर्वरूप मानिने कोष कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कृषि विकास बैंकको स्थापना कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।