नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

Public Enterprise Paper – Energy, Telecom, Aviation & Supply · ३,५२२ प्रश्न

३,५२२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संस्थान सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. १० वाटका १० वटा LED बत्ती ५ घण्टा बाल्दा कति युनिट खपत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. १००० वाटको हिटर दिनको ३ घण्टा गरी ३० दिन चलाउँदा कति युनिट बिजुली खपत हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बिजुली बिलमा प्रयोग हुने १ 'युनिट' बराबर कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. २३० भोल्टको फेज भोल्टेज भएको थ्री फेज प्रणालीमा दुई फेजबीचको लाइन भोल्टेज करिब कति हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपालमा घरायसी सिङ्गल फेज विद्युत आपूर्तिको मानक भोल्टेज कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको विद्युत प्रणालीको आवृत्ति (Frequency) कति हर्ज हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र कुन मन्त्रालयअन्तर्गत रहन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. लगानी बोर्ड नेपालले कति मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजना हेर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपालमा जलविद्युत आयोजनाको सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र जारी गर्ने सरकारी निकाय कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।