नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

Public Enterprise Paper – Energy, Telecom, Aviation & Supply · ३,५२२ प्रश्न

३,५२२ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संस्थान सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाल र भारतबीच कोशी सम्झौता कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल र भारतबीच महाकाली सन्धि कुन सालमा हस्ताक्षर भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. बूढीगण्डकी जलविद्युत आयोजना कुन किसिमको आयोजना हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास गर्न अनुमति पाएको भारतीय कम्पनी कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. अरुण तेस्रो जलविद्युत आयोजना कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना कुन कम्पनीले विकास गरेको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको जडित क्षमता कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. ७० मेगावाटको मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कुलेखानी जलविद्युत आयोजना कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कुलेखानी पहिलो जलविद्युत केन्द्रको जडित क्षमता कति हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।