नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

संस्थान सम्बन्धी पत्र – सार्वजनिक संस्थान, ऊर्जा, सञ्चार, उड्डयन र आपूर्ति

Public Enterprise Paper – Energy, Telecom, Aviation & Supply · ३,४२५ प्रश्न

३,४२५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

संस्थान सम्बन्धी पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरुमा कुन नामले चिनिन्थ्यो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) को स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कुन जिल्लामा पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को स्थापना कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाल दूरसञ्चार प्राधिकरण कुन ऐनअन्तर्गत गठन भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपालको राष्ट्रिय समाचार संस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपालको पहिलो भू-उपग्रह (Satellite) कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रको प्रकाशन कुन सालमा सुरु भयो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल टेलिभिजनको स्थापना कुन सालमा भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. रेडियो नेपाल (तत्कालीन नेपाल प्रजातन्त्र रेडियो) को स्थापना कहिले भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।