प्राविधिक धार शिक्षक तयारी – Technical Stream Teacher

प्राविधिक धार शिक्षक

Technical Stream Teacher · विद्यालय तहका इन्जिनियरिङ र कृषि शिक्षक

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।