नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

🌏 NotesNepal Course

विदेश अध्ययन गाइड: देश अनुसार

अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा र अमेरिका पढ्न जाने सामान्य प्रक्रिया, भाषा परीक्षा र आधिकारिक स्रोत।

Freeलगइन नचाहिने

६ पाठ · १,८०० अभ्यास प्रश्न

यी गाइडले हरेक देशको सामान्य प्रक्रिया बुझाउँछन्। भिसा नियम, शुल्क र आवश्यक कागजात बारम्बार परिवर्तन हुन्छन्, त्यसैले हरेक पृष्ठमा दिइएको आधिकारिक वेबसाइटमा जाँचेर मात्र निर्णय गर्नुहोस्।

पाठ्यक्रम

थप अभ्यास र मोडेल टेस्ट