नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

व्याकरण – Grammar MCQ

व्याकरण – कोरियन भाषा

Grammar · Korean Test – TOPIK · १,००७ प्रश्न

१,००७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

व्याकरण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वाक्य पूरा गर्नुहोस्: 우리 사무실 창문 밖으로 남산타워가 ___. (देखिन्छ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. वाक्य पूरा गर्नुहोस्: 벽이 얇아서 옆방에서 노래 소리가 ___. (गीतको आवाज सुनिन्छ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. वाक्य पूरा गर्नुहोस्: 가: 뭐 먹을래요? 나: 저는 ___ 괜찮아요. (जे भए पनि हुन्छ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. वाक्य पूरा गर्नुहोस्: 가: 저는 네팔에서 왔어요. 나: 아, 네팔 ___. (ओहो, नेपाली पो हुनुहुँदोरहेछ — नयाँ थाहा पाएको)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. वाक्य पूरा गर्नुहोस्: 날씨가 ___ 공원에서 산책할까요? (मौसम राम्रो छ, पार्कमा घुमौँ?)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. वाक्य पूरा गर्नुहोस्: 도서관에서는 큰 소리로 ___. (ठूलो स्वरले हल्ला नगरौँ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. वाक्य पूरा गर्नुहोस्: 벌써 밤 열 시예요. 이제 집에 ___. (अब घर जानुपर्ला — आफ्नो निर्णय)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. अप्रत्यक्ष कथन: 친구가 주말에 같이 등산을 ___ 했어요. (जाऔँ भन्यो — प्रस्ताव)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अप्रत्यक्ष कथन: 의사 선생님이 약을 하루에 세 번 ___ 하셨어요. (खानू भन्नुभयो — आदेश)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. वाक्य पूरा गर्नुहोस्: 안녕하세요? 제 이름은 '라즈'___ 해요. (मेरो नाम राज हो भनिन्छ)

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।