नमस्ते · Hello

विद्या मित्रं प्रवासेषु।

परदेशमा विद्या नै साथी हो। (चाणक्य नीति)

Knowledge is your friend in a foreign land. (Chanakya Niti)

…

सशस्त्र प्रहरी बल सशस्त्र प्रहरी जवान – प्रथम पत्र

सशस्त्र प्रहरी बल – सशस्त्र प्रहरी जवान

APF Constable · Armed Police Force (APF)

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. गाउँपालिकाको न्यायिक समितिको संयोजक को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. प्रधानन्यायाधीशले कोसमक्ष पद तथा गोपनीयताको शपथ लिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. सर्वोच्च अदालतका न्यायाधीशले कोसमक्ष पद तथा गोपनीयताको शपथ लिन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. महाअभियोगको प्रस्ताव पेश गर्न प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको कति सदस्यले प्रस्ताव गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. महाअभियोगको प्रस्ताव पारित हुन प्रतिनिधि सभाको कति बहुमत आवश्यक पर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादित सिद्धान्त कसले पालना गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार कसलाई छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र सम्बन्धी व्यवस्था कुन धारामा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. कुनै निकायलाई अधिकार क्षेत्रबाहिर कारबाही अगाडि नबढाउन रोक लगाउने रिट कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. तल्लो अदालत वा निकायले अधिकार क्षेत्रबाहिर गरेको निर्णय बदर गर्न जारी गरिने रिट कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।