नमस्ते · Hello

सुखार्थिनः कुतो विद्या विद्यार्थिनः कुतो सुखम्।

सुख खोज्नेलाई विद्या कहाँ, विद्या खोज्नेलाई सुख कहाँ।

The comfort-seeker gets no learning; the learner seeks no comfort.

…

नेपाल प्रहरी सहायक प्रहरी निरीक्षक (असई) – प्रथम पत्र

नेपाल प्रहरी – सहायक प्रहरी निरीक्षक (असई)

Police ASI · Nepal Police

९,४७५ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

प्रथम पत्र: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सङ्घीय व्यवस्थापिका सम्बन्धी व्यवस्था संविधानको कुन भागमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष को हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. प्रधानमन्त्रीको पद रिक्त भएपछि नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन कसरी हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. निम्नमध्ये कुन अवस्थामा प्रधानमन्त्रीको पद रिक्त हुँदैन?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सङ्घीय मन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. प्रधानमन्त्रीले राजीनामा कसलाई दिनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. प्रधानमन्त्री हुन कुन सदनको सदस्य हुनुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. प्रधानमन्त्रीले मन्त्रिपरिषद् गठन गर्दा कुन सिद्धान्त बमोजिम मन्त्री नियुक्त गर्नुपर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. धारा ७६(७) बमोजिम प्रतिनिधि सभा विघटन भएमा कति महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी मिति तोकिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. धारा ७६(५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा के हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।