नमस्ते · Hello

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते।

यस संसारमा ज्ञानजत्तिको पवित्र अरू केही छैन। (गीता ४.३८)

Nothing in this world is as pure as knowledge. (Gita 4.38)

…

राष्ट्रिय सुरक्षा, शान्ति स्थापना र अपराध नियन्त्रण

राष्ट्रिय सुरक्षा, शान्ति स्थापना र अपराध नियन्त्रण

National Security, Peacekeeping & Crime Control · २,२६० प्रश्न

२,२६० प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सुरक्षा र शान्ति स्थापना: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. पृथ्वीनारायण शाहले नुवाकोट विजय कुन विक्रम संवत्मा गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाली सेनामा 'बाहिनी' र 'गुल्म' ले क्रमशः कुन इकाइ जनाउँछन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नेपाली सेनामा 'गण' ले कुन सैनिक इकाइलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाली सेनामा 'पृतना' ले कुन सैनिक इकाइलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. सशस्त्र प्रहरी बल नेपालको सर्वोच्च पदलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाल प्रहरीमा हेड कन्स्टेबल (Head Constable) लाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाल प्रहरीमा कन्स्टेबल (Constable) लाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाल प्रहरीमा ASI (Assistant Sub-Inspector) लाई नेपालीमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. नेपाल प्रहरीमा सब-इन्स्पेक्टर (SI) लाई नेपालीमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपाल प्रहरीमा इन्स्पेक्टर (Inspector) लाई नेपालीमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।