नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सैन्य इतिहास, पद र पदक – Military History, Ranks & Medals MCQ

सैन्य इतिहास, पद र पदक – सुरक्षा र शान्ति स्थापना

Military History, Ranks & Medals · National Security, Peacekeeping & Crime Control · ४०७ प्रश्न

४०७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सैन्य इतिहास, पद र पदक: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपालको सुरक्षा नीतिबारे 'यो राज्य दुई ढुङ्गाबीचको तरुल जस्तो छ' भन्ने उल्लेख कुन ग्रन्थमा पाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. सन् १७६७ मा काठमाडौँ उपत्यकाका राजालाई सहयोग गर्न आएको ईस्ट इन्डिया कम्पनीको क्याप्टेन किनलकको सेनालाई गोरखालीले कहाँ पराजित गरे?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. मकवानपुरमा गोरखाली सेनासँग पराजित बङ्गालका नवाब मीर कासिमका सेनापति को थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. पृथ्वीनारायण शाहले काठमाडौँ कुन पर्वको दिन कब्जा गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. पृथ्वीनारायण शाहले नुवाकोट विजय कुन विक्रम संवत्मा गरेका थिए?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाली सेनामा 'बाहिनी' र 'गुल्म' ले क्रमशः कुन इकाइ जनाउँछन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाली सेनामा 'गण' ले कुन सैनिक इकाइलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. नेपाली सेनामा 'पृतना' ले कुन सैनिक इकाइलाई जनाउँछ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. सशस्त्र प्रहरी बल नेपालको सर्वोच्च पदलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. नेपाल प्रहरीमा हेड कन्स्टेबल (Head Constable) लाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।