नमस्ते · Hello

विद्या ददाति विनयं विनयाद् याति पात्रताम्।

विद्याले विनम्रता दिन्छ, विनम्रताबाट योग्यता आउँछ।

Knowledge gives humility, and humility makes one worthy.

…

सैन्य इतिहास, पद र पदक – Military History, Ranks & Medals MCQ

सैन्य इतिहास, पद र पदक – सुरक्षा र शान्ति स्थापना

Military History, Ranks & Medals · National Security, Peacekeeping & Crime Control · ३८७ प्रश्न

३८७ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सैन्य इतिहास, पद र पदक: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. नेपाल प्रहरीमा DSP दर्जालाई नेपालीमा के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपाल प्रहरीको सर्वोच्च पदलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. तलका नेपाली सेनाका दर्जामध्ये सबैभन्दा माथिल्लो दर्जा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. नेपाली सेनामा अधिकृत (Commissioned Officer) तहको सबैभन्दा तल्लो दर्जा कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. नेपाली सेनाको 'सेनानी' दर्जा अङ्ग्रेजीको कुन दर्जा हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. नेपाली सेनाको 'उपरथी' दर्जा अङ्ग्रेजीको कुन दर्जासँग बराबर हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. नेपाली सेनाका प्रधानसेनापतिको दर्जा अङ्ग्रेजीमा के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।