नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

Japanese Chapter Test 1

२० प्रश्न, २० मिनेट। यो NotesNepal को अभ्यास टेस्ट हो; JLPT को उत्तीर्ण नियम फरक छ।

  • २० प्रश्न
  • २० मिनेट
  • उत्तीर्ण ६०%
  • गलत उत्तरमा ०

यो NotesNepal को अभ्यास टेस्ट हो। उत्तीर्ण अङ्क अभ्यासका लागि मात्र हो, आधिकारिक परीक्षाको नियम होइन। लगइन नगरी पनि दिन सकिन्छ।

५९८ प्रश्न उपलब्ध।