नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

JLPT N5 व्याकरण र शब्दभण्डार

N5 को मुख्य व्याकरण क्रमैसँग। हरेक पाठमा उदाहरण, अभ्यास प्रश्न र Flashcard छन्।

  1. N5 कण (Particles): は, が, を, に, で, へ, の, と
  2. Speaking अभ्यास: 自己紹介 (आफ्नो परिचय) जापानीमा 🎤 बोलाइ
  3. N5 व्याकरण: です, は, が, の
  4. N5 व्याकरण: を, に, で, へ, と, も
  5. N5: क्रियापद ます रूप (वर्तमान, भूत, नकारात्मक)
  6. N5: い-विशेषण र な-विशेषण
  7. N5: て-रूप र यसका प्रयोग
  8. N5: अंक, समय, मिति र गन्ने शब्द (Counters)
  9. N5 शब्दभण्डार: दैनिक जीवन
  10. N5 पठन अभ्यास (Dokkai)