सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप सुरक्षण – Provident Fund, CIT & Deposit Guarantee MCQ

सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप सुरक्षण – बैंकिङ व्यावसायिक

Provident Fund, CIT & Deposit Guarantee · Banking Professional – Accounting, Digital Banking, Insurance & Capital Market · १४ प्रश्न

१४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप सुरक्षण: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. सामाजिक सुरक्षा कोषले कुन ऐनअन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन गर्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. नेपालमा बैंक तथा वित्तीय संस्थाका निक्षेप तथा कर्जाको सुरक्षण गर्ने संस्था कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. नागरिक लगानी कोष कुन ऐनअन्तर्गत स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. कर्मचारी सञ्चय कोष कुन ऐनअन्तर्गत स्थापना भएको हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।