नमस्ते · Hello

तमसो मा ज्योतिर्गमय।

मलाई अन्धकारबाट उज्यालोतर्फ लैजाऊ।

Lead me from darkness to light.

…

लेखा र वित्तीय व्यवस्थापन – Accounting & Financial Management MCQ

लेखा र वित्तीय व्यवस्थापन – बैंकिङ व्यावसायिक

Accounting & Financial Management · Banking Professional – Accounting, Digital Banking, Insurance & Capital Market · ४११ प्रश्न

४११ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

लेखा र वित्तीय व्यवस्थापन: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ३ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. वर्षको अन्त्यमा तलब भुक्तानी गर्न बाँकी (Outstanding) भएको समायोजन प्रविष्टि कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. रामबाट उधारोमा माल खरिद गर्दा कुन जर्नल प्रविष्टि हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. मालिकले व्यक्तिगत प्रयोगका लागि व्यवसायबाट नगद झिक्दा कुन जर्नल प्रविष्टि हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. सामान्यतया दायित्व (Liability) खाताको बाकी कुन पक्षमा हुन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बैंकको हिसाबमा ग्राहकलाई प्रवाह गरिएको कर्जा (Loan and Advances) लाई वासलातमा कहाँ देखाइन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. बैंकको हिसाबमा ग्राहकले जम्मा गरेको निक्षेप (Deposit) लाई के मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. भुक्तानी गर्न बाँकी तलब खाता (Outstanding Salary Account) लाई कुन प्रकारको खाता मानिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. घरभाडा खाता (Rent Account) कुन प्रकारको खाता हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. परम्परागत नियमअनुसार व्यक्तिगत खाता (Personal Account) को नियम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. परम्परागत नियमअनुसार नाममात्र खाता (Nominal Account) को नियम कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।