नमस्ते · Hello

योगः कर्मसु कौशलम्।

काममा कुशलता नै योग हो। (गीता २.५०)

Excellence in action is yoga. (Gita 2.50)

…

नागरिक लगानी कोष सहायक – बैंकिङ व्यावसायिक

नागरिक लगानी कोष – सहायक

CIT Assistant · Citizen Investment Trust (CIT)

५०४ प्रश्न उपलब्ध। मोड छान्नुहोस्:

बैंकिङ व्यावसायिक: प्रश्न र उत्तर

सही लागेको विकल्पमा थिच्नुहोस्। सही भए हरियो, गलत भए रातो देखिन्छ; ५ सेकेन्डपछि सही उत्तर र व्याख्या देखिन्छ।

  1. भौतिक चेक नै नपठाई त्यसको इमेज र विवरण इलेक्ट्रोनिक रूपमा पठाएर समाशोधन गर्ने प्रक्रियालाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  2. निश्चित अवधिभरका कारोबार जम्मा गरी बैंकहरूबीच खुद (Net) रकम मात्र तोकिएको समयमा फछ्र्यौट गर्ने प्रणालीलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  3. अमेरिकाको केन्द्रीय बैंक (Federal Reserve) ले सञ्चालन गर्ने RTGS प्रणाली कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  4. SWIFT को मुख्यालय कुन देशमा छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  5. बैंक पहिचान कोड (SWIFT/BIC Code) मा कतिवटा अक्षर (Characters) हुन्छन्?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  6. कार्ड नम्बरको अन्तिम अङ्क (Check Digit) प्रयोग गरी नम्बर सही ढाँचाको छ कि छैन भनी जाँच्ने सूत्रलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  7. भुक्तानीमा वास्तविक कार्ड नम्बरको सट्टा त्यसलाई प्रतिनिधित्व गर्ने अद्वितीय सङ्केत (Token) प्रयोग गर्ने सुरक्षा विधिलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  8. कार्ड डाटा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड PCI DSS को पूरा रूप के हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  9. अनलाइन कार्ड भुक्तानीमा कार्डधारकबाट OTP वा पासवर्डमार्फत थप प्रमाणीकरण गर्ने सुरक्षा प्रोटोकल कुन हो?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

  10. कार्ड भौतिक रूपमा प्रस्तुत नगरी अनलाइन वा फोनमार्फत कार्ड विवरण दिएर गरिने कारोबारलाई के भनिन्छ?

    💬 टिप्पणी / गल्ती रिपोर्ट (०)

    टिप्पणी जाँचपछि मात्र देखिन्छ।

यी अभ्यास प्रश्न हुन्, आधिकारिक प्रश्न होइनन्। पाठ्यक्रम, विज्ञापन र नतिजाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट हेर्नुहोस्। उत्तरमा गल्ती भेटे प्रश्नमुनिको "टिप्पणी / गल्ती रिपोर्ट" मा लेख्नुहोस्।